काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमा ३ दिनसम्म रोक
काठमाडौं, असोज १८ । सरकारले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमा असोज १८ देखि २० गतेसम्म तीन दिन प्रतिबन्ध लगाएको छ ।
निरन्तर वर्षालाई ध्यानमा राख्दै, काठमाडौं उपत्यका भित्र र बाहिर जाने राजमार्गहरू असोज १८-२० गतेसम्म पूर्ण रूपमा बन्द गरिएको शनिबार प्राधिकरणले एक सुचना जारी गर्दै बताएको हो ।
असोज १८-२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हलुकादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै बारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय