Kath Khabar
नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, यि प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

                  काठमाडौं, कात्तिक १७ । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकोले बुधबारसम्म देशमा धेरै स्थानमा मौसम बदली रहने मौसमविदले जनाएका छन् ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।सोमबारका लागि निर्धारण गरेको विदेशी

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update