१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने वृद्ध पक्राउ
डोटी, कात्तिक २३ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृज्दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओम प्रकाश चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

