प्रतिनिधिसभाको बैठक जारी [LIVE]
काठमाडौं, असार ३१ । प्रतिनिधिसभाको बैठक संसद भवनमा जारी छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्र कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय