प्रतिनिधिसभाको बैठक [LIVE]
काठमाडौं, असार २९ । प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय