Kath Khabar
राष्ट्रका नाममा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

                     काठमाडौं, असोज ९ । अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।

सम्बोधनमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने बताएकी छिन्। प्रधानमन्त्री कार्कीले फागुन २१ भित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने पनि बताइन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update