Kath Khabar
तनहुँको डुम्रेमा बस र टिपर एकआपसमा ठोक्किदा सात जना घाइते
तनहुँको डुम्रेमा बस र टिपर एकआपसमा ठोक्किदा सात जना घाइते दुर्घटनामा बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक तनहुँको भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी पनि घाइते भएका छन् । घाइते बस चालकको अवस्था गम्भीर छ । प्रहरीले बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको र डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको बताएको छ ।
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ भने बस चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना गम्भीर घाइते
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना गम्भीर घाइते गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ ।
बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नंको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
Weather Update