केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु
आइतबार, असार १, २०८२

भारतमा भएकोे एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि
शुक्रबार, जेठ ३०, २०८२
अस्पतालमा आएका सबै शवहरू अत्यन्तै जलेका छन्। उनीहरूको पहिचान गर्न निकै गाह्रो भइरहेको छ। कतिपय शवका अङ्गहरू छुट्टाछुट्टै छन्, केही जलेका छन् भने केही चुँडिएका छन्। ती सबै शवहरूलाई जोडेर गनिँदा संख्या २६५ पुगेको हो।
गौशालामा बस अनियन्त्रित हुँदा सात सवारी एकआपसमा ठोक्किए, १५ जना घाइते
बुधबार, जेठ ७, २०८२
ब्रेक फेल भएर अनियन्त्रित भएको बसले सडकमा गुडिरहेका कार, माइक्रोबस, मोटरसाइकल लगायत ७ वटा सवारीलाई ठक्कर दिएको थियो ।

तनहुँको डुम्रेमा बस र टिपर एकआपसमा ठोक्किदा सात जना घाइते
मंगलबार, जेठ ६, २०८२
दुर्घटनामा बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक तनहुँको भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी पनि घाइते भएका छन् । घाइते बस चालकको अवस्था गम्भीर छ । प्रहरीले बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको र डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको बताएको छ ।
तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बिहीबार, वैशाख २५, २०८२
घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ भने बस चालक इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना गम्भीर घाइते
सोमबार, वैशाख ८, २०८२
गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
साताको लोकप्रीय