Kath Khabar
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”
सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट, प्रजननमा प्रत्यक्ष प्रभाव
सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट, प्रजननमा प्रत्यक्ष प्रभाव “यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ”, उहाँले बताउनुभयो । प्रजनन्मै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाउनुभयो ।
डोटीको बडिकेदारमा हिमपात
डोटीको बडिकेदारमा हिमपात
दुर्घटनाग्रस्त हाइस
दुर्घटनाग्रस्त हाइस
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान ! झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ ।
काभ्रेभिरको सडकमा बस सरर
काभ्रेभिरको सडकमा बस सरर
मुगु कर्णालीले घेरेको कच्चेकोट
मुगु कर्णालीले घेरेको कच्चेकोट
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? बागलुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।
मनी प्लान्ट कस्तो बिरुवा हो ? चिसोमा पात पहेँलो हुन नदिन अपनाउनुहाेस् यस्ताे विधि
मनी प्लान्ट कस्तो बिरुवा हो ? चिसोमा पात पहेँलो हुन नदिन अपनाउनुहाेस् यस्ताे विधि वास्तुका अनुसार कुनै पनि रातो रङ्गको वस्तुको नजिक मनी प्लान्ट नराख्नुहोस् किनभने यसले अशुभ शक्ति वा अशुभता ल्याउने विश्वास गरिन्छ । भान्साकोठामा मनी प्लान्ट नराख्न वास्तुविदहरु बताउछन् ।
Weather Update