Kath Khabar
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यसपालीको वडादशैं शुरु, आज घटस्थापना
यसपालीको वडादशैं शुरु, आज घटस्थापना आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो ।
आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै वसन्त ऋतुको आगमनसंगै फाल्गुण शुक्ल पुर्णिमाको अवसर पारेर सम्पूर्ण हिन्दु समुदायहरुले हर्षेाल्लासका साथ रङ खेली होली मनाउने परम्परा छ ।
आज बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड ग्याल्पो ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
आज बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड ग्याल्पो ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित)
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित) कार्यक्रममा सम्माननीय राष्ट्रपतिले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नु भई शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै
आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ
आज माघे संक्रान्ति, देशभर मनाईदै
आज माघे संक्रान्ति, देशभर मनाईदै यस्तै माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् । थारु जातीहरुले माघीलाई नयाँ वर्षका रुपमा मान्ने गर्छन् । यो उनीहरुको मुख्य चाड हो ।
लिम्बू समुदायले महान् चाडको रुपमा मनाउने चासोक तङ्नाम अर्थात् उधौली पूजा आज मनाउँदै
लिम्बू समुदायले महान् चाडको रुपमा मनाउने चासोक तङ्नाम अर्थात् उधौली पूजा आज मनाउँदै लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
Weather Update