Kath Khabar
रवि लामिछाने र छबिलाल जोशीको हस्ताक्षर नभएपछि स्थगित भयो सुनुवाइ
रवि लामिछाने र छबिलाल जोशीको हस्ताक्षर नभएपछि स्थगित भयो सुनुवाइ रवि लामिछाने र छबिलाल जोशीको हस्ताक्षर नभएपछि स्थगित भयो सुनुवाइ
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
‘सगरमाथा संवाद’ आजदेखि
‘सगरमाथा संवाद’ आजदेखि सगरमाथा संवाद एक बहुपक्षीय संवाद मञ्च हो, जसले विश्व, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमा विचार-विमर्श गर्न समर्पित छ। यो मञ्चले विभिन्न क्षेत्र, पृष्ठभूमि र अनुभव भएका व्यक्तिहरूलाई एकसाथ ल्याउने काम गर्छ, जसले सकारात्मक परिवर्तनका लागि विमर्शलाई अगाडि बढाउने क्षमता, प्रभाव र सरोकार राख्छन्।
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
भ्रष्टाचार मुद्दा दर्ता भएपछि मोहन बस्नेतकाे सांसद पद स्वतः निलम्बनमा
भ्रष्टाचार मुद्दा दर्ता भएपछि मोहन बस्नेतकाे सांसद पद स्वतः निलम्बनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिनिधि सभा बैठक जारी [LIVE]
प्रतिनिधि सभा बैठक जारी [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
संयम अपनाउन गरेको आह्वानले भारत-पाकिस्तान द्वन्द्व रोक्न मद्दत गरेको प्रधानमन्त्रीको दाबी
संयम अपनाउन गरेको आह्वानले भारत-पाकिस्तान द्वन्द्व रोक्न मद्दत गरेको प्रधानमन्त्रीको दाबी आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहको विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति र अहिंसाका उपदेश आजको विश्वमा अझै सान्दर्भिक रहेको बताए । सोही प्रसंगमा उनले दक्षिण एशियाली छिमेकी मुलुकहरूबीचको ताजा तनावलाई स्मरण गर्दै संयमताका लागि धन्यवाद प्रकट गरे।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेशी आजका लागि तोकिएको थियो ।
प्रतिनिधिसभाको बैठक (LIVE)
प्रतिनिधिसभाको बैठक (LIVE)
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा राजसंस्था पुनर्स्थापन र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
Weather Update