प्रतिनिधि सभाको बैठक जारी (LIVE]
काठमाडौं, साउन २७ । प्रतिनिधि सभाको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद बहिष्कार गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १४:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय