Kath Khabar
प्रधानमन्त्री सुशीला कार्कीद्धारा सर्वदलीय बैठक आव्हान

                                    काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री सुशीला कार्कीद्धारा आज सर्वदलीय बैठक आव्हान भएको छ ।

वर्तमान सरकारको प्राथमिकताबारे छलफल गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ

प्रधानमन्त्रीले निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको हो ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update