Kath Khabar
रवि लामिछानेलाई बुद्ध एयरबाट काठमाडौं ल्याईदै
Photo : Jwala Sangraula

                          काठमाडौं, साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुद्ध एयरबाट काठमाडौं ल्याईदै भैरहवा कारागारबाट काठमाडौं ल्याइदैछ  छ  ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । नख्खु कारागार अगाडि उनका समर्थकहरुको भिँड लागेको छ । उनीहरुले लामिछानेको पक्षमा नाराबाजी गरिरहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update