स्पेनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किंदै छन् प्रधानमन्त्री ओली
शुक्रबार, असार २०, २०८२
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
बिहीबार, असार १९, २०८२
एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक अन्य सेवा-सुविधा त्यागेको पत्र गृहमा दर्ता
बुधबार, असार १८, २०८२
भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।
रुपन्देही क्षेत्र नं. ३ बाट उपनिर्वाचन लड्ने सागर ढकालको संकेत
मंगलबार, असार १७, २०८२
“रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला।”
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन, ओलीलाई चुनौती
आइतबार, असार १५, २०८२
भण्डारीले भनिन्, "फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।...
मुकुलको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलायो
बिहीबार, असार १२, २०८२
निर्वाचन आयोगले हालै आफ्नो अभिलेखमा ढकाललाई महासचिवको रूपमा पुष्टि गरेको थियो । गत साता निर्वाचन आयोगले मुकुल ढकाललाई उनी रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएपछि यो विवाद पुनः सुरु भएको हो ।
रास्वपाको महामन्त्रीमा फर्काउन माग गर्दै मुकुल ढकाल पुगे सर्वोच्च, कुमार रेग्मीको इजलासमा पेसी
बिहीबार, असार १२, २०८२
रास्वपाबाट महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित भएका ढकालले निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा आफू नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको बताएका छन् ।
पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
बुधबार, असार ११, २०८२
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालसँग ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
माधवकुमार नेपालको बयान विशेष अदालतमा सुरू
बुधबार, असार ११, २०८२
अध्यक्ष नेपालले उपस्थित हुने भनी कानुन व्यवसायीमार्फत मंगलबार निवेदन दिएका थिए , उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
छानबिन समितिको विरोधमा रास्वपा र राप्रपाद्धारा सदन बहिष्कार
मंगलबार, असार १०, २०८२
मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको र त्यसको कार्यादेश सार्वजनिक गरेका थिए।
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
सोमबार, असार ९, २०८२
सोमबारको प्रतिनिधि सभाको बैठक सरकारले भिजिट भिसाको नाममा भइरहेको मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाउँदै बैठक बहिष्कार गरेका हुन् ।
साताको लोकप्रीय

