Kath Khabar

                           काठमाडौं, साउन २० ।  प्रतिनिधि सभा बैठक संघिय संसद भवनमा जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा भिजिट भिसा प्रकरण सम्बन्धी छानबिन आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।  

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update