Kath Khabar

                         काठमाडौं, साउन ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज ५९औं  दिन पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् ।

बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरेका हुन्  । तर उनीहरूको अवरोधका बाबजुत पनि प्रतिनिधि सभाको बैठक चलिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update