रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी
बिहीबार, साउन १, २०८२
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
बिहीबार, साउन १, २०८२
रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । पत्रकार सम्मेलन पार्टीकाे केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो साढे ३ बजे हुनेछ ।
कुलिङ अफ पिरियड प्रकरण: सभापति रामहरि खतिवडासँग बयान लिन सुरु
बुधबार, असार ३२, २०८२
सात सदस्यीय समितिलाई प्रतिनिधिसभाले पारित गरेको विधेयकमा सरकारले दुई वर्ष भित्र अवकाशपछिको नियुक्तिलाई अनुमति दिने प्रमुख संशोधन कसरी समावेश गरियो भन्ने अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।c
घुस डिल प्रकरणमा मुछिएका प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा
मंगलबार, असार ३१, २०८२
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्रीको निर्देशन
सोमबार, असार ३०, २०८२
केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो ।
यि हुन् ‘कूलिङ पिरियड’ छानबिन विशेष समितिका सदस्यहरु
सोमबार, असार २३, २०८२
समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ । छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
बिहीबार, असार १९, २०८२
एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ ।
साताको लोकप्रीय
