Kath Khabar
पार्टी स्थापना दिवसको अवसरमा रवि लामिछानेले जेलबाट जारी गरेको  ‘१९ पन्ने अपिल’ मा के छ ?
पार्टी स्थापना दिवसको अवसरमा रवि लामिछानेले जेलबाट जारी गरेको ‘१९ पन्ने अपिल’ मा के छ ? मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन।
प्रतिनिधिसभा बैठक (LIVE)
प्रतिनिधिसभा बैठक (LIVE)
रास्वपा र राप्रपाद्वारा आज पनि संसद अवरोध [LIVE]
रास्वपा र राप्रपाद्वारा आज पनि संसद अवरोध [LIVE] सदमा बोल्दै रास्वपा सांसद हरि ढकालले भिजिट भिसा प्रकरण विरुद्धको विरोध जारी रहने बताए । उनले सरकारले हजारौं ठगिएका नेपालीहरूको दुर्दशामा आँखा चिम्लेको आरोप लगाए ।
तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने
तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने बैठकमा प्रतिनिधिसभा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ।
प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा काण्डको छानबिन गर्न उच्चस्तरीय वा न्यायिक अनुसन्धान समिति गठनको माग बारम्बार गर्दै आएको छ।
डाक्टर केशव श्रेष्ठसँग गृहमन्त्री लेखकको भेट
डाक्टर केशव श्रेष्ठसँग गृहमन्त्री लेखकको भेट डा. श्रेष्ठले जिल्ला अस्पतालमा कार्यवाहक मेडिकल सुपरिटेन्डेन्टको रूपमा काम गर्दा आफूमाथि अन्याय भएको, झुटा आरोप लगाइ दबाब र धम्की दिइएको र यसबारे सुनाउँदा कतैबाट पनि सुनुवाइ नभएको गुनासो गरे ।
रवीन्द्र मिश्र अदालतमा उपस्थित, बयान जारी
रवीन्द्र मिश्र अदालतमा उपस्थित, बयान जारी थप अनुसन्धानको क्रममा उनलाई हिरासतमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न अदालतले आज हिरासतमा सुनुवाइ गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभा बैठक सुरु [LIVE]
प्रतिनिधि सभा बैठक सुरु [LIVE]
राप्रपाले बहिस्कार गर्यो संसद बैठक
राप्रपाले बहिस्कार गर्यो संसद बैठक विरोधका बाबजुद संसदीय कारबाही जारी रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको हो । अवरोधका बीच संसदको कार्यसूची अगाडि बढाउने कुरामा आपत्ति जनाउँदै पार्टीले बैठकबाट बाहिरिएको छ ।
Weather Update