Kath Khabar

                     काठमाडौं, असार ६ ।  प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका विरोध कायमै रहेको छ । सभामुख घिमिरेले बैठक सुरु गर्ने वित्तिकै संसद रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

आज पनि रास्वपाका सांसदहरुले संसदमा निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका छन् । आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update