Kath Khabar
राप्रपाले बहिस्कार गर्यो संसद बैठक

                             काठमाडौं, असार १ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेको छ ।

विरोधका बाबजुद संसदीय कारबाही जारी रहेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको हो । अवरोधका बीच संसदको कार्यसूची अगाडि बढाउने कुरामा आपत्ति जनाउँदै पार्टीले बैठकबाट बाहिरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update