Kath Khabar
प्रतिनिधि सभाको बैठक दिउँसो १:०० बजे बस्ने

                                      काठमाडौं, असार ३ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे बस्दैछ ।

आजको बैठकमा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य मामिला तथा सुशासन समितिको प्रतिवेदन सहितको संघीय निजामती सेवा विधेयक, २०८२’ माथि छलफलको लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।  बैठकले संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गर्ने कार्यक्रम छ।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update