Kath Khabar

                      काठमाडौं, असार २५ । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ । आजकाे बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आव २०८०\८१) पेश गर्ने कार्यसूचि रहेकाे छ ।

 रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बहिस्कार गरिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update