Kath Khabar

                      काठमाडौं, असार २३ । प्रतिनिधिसभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले सदन अवरुद्ध गर्दै आएका छन् । 

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update