Kath Khabar
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ,  सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
File Photo

                                 काठमाडौ, भदौ ४ ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएसँगै प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । 

स्वास्थ्यका कारण आज प्रधानमन्त्री प्रश्नोत्तरका लागि संसद बैठकमा आउन नसक्ने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update