प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् ।
प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय