Kath Khabar
सीआईबी प्रमुख बने डा.मनोज केसी
सीआईबी प्रमुख बने डा.मनोज केसी नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरी सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन्।
प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो सरकारले, मनोज सिलवाल नियुक्त
प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटायो सरकारले, मनोज सिलवाल नियुक्त उद्योगीहरूले तिर्न बाँकी रकमको विषयमा घिसिङ र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काबीच विवाद भएपछि केपी ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई प्राधिकरणको सर्वोच्च पदबाट हटाएको थियो।
शीतलनिवासमा आयोजित चियापान कार्यक्रममा एकसाथ भेटिए पुराना दलका नेताहरुसँगै जेनजीका अगुवा सुदन गुरूङ पनि
शीतलनिवासमा आयोजित चियापान कार्यक्रममा एकसाथ भेटिए पुराना दलका नेताहरुसँगै जेनजीका अगुवा सुदन गुरूङ पनि प्रधानमन्त्री कार्कीसँग छोटो कुराकानी गरेका उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आज ४ मिनेट कुराकानी गरेका थिए ।
सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली
सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता सम्पन्न
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता सम्पन्न नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदै
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुँदै यसै हप्ताको सुरुमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मोदीको बधाई सन्देश पुर्‍याउन प्रधानमन्त्री कार्कीलाई सिंहदरबारस्थित उनको कार्यालयमा भेटेका थिए ।
सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरे डा. सन्दुक रुइतले
सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरे डा. सन्दुक रुइतले उनले अस्पतालको कर्तव्य र बिरामी हेरचाहप्रति आफ्नो प्रतिबद्धतामा जोड दिँदै आफ्नो चिकित्सा कार्य मार्फत जनताको सेवा गरिरहने आफ्नो साेच रहेको उल्लेख गरे ।
अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु
अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु यस्तै, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने, जेनजी प्रदर्शनमा मृत्यु भएकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने बैठकले निर्णय गरेको छ ।
अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण, बजेट कार्यान्वयन कार्यदल गठन
अर्थमन्त्री खनालद्वारा पदभार ग्रहण, बजेट कार्यान्वयन कार्यदल गठन “अब हामीलाई निर्वाचन सम्पन्न गर्नुपर्नेछ र युवाहरूको माग सम्बोधन गर्नुपर्नेछ। त्यसैले अनावश्यक बजेट काटिनेछ,” मन्त्री खनालले भने ।
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय
डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै जीवनमरणको विषयको रुपमा लिएको बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए ।
Weather Update