Kath Khabar
प्रधानमन्त्री सुशीला कार्की र मेयर बालेन्द्र साहबीच बालुवाटारमा भेटघाट

                          काठमाडौं, असोज ८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रधानमन्त्री सुशीला कार्की बीच आज बालुवाटारमा भेटघाट भएकाे छ ।  मेयर बालेन र प्रधानमन्त्री कार्कीबीच २ घन्टा लामो छलफल भएको स्रोतले बताएको छ ।

 मेयर साह र प्रधानमन्त्री कार्कीबीच के विषयमा छलफल भएको हो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update