Kath Khabar
रवि लामिछाने नख्खु जेलबाट रिहा
File Photo

                         काठमाडौं, भदौ  २४ । रॉष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने नख्खु जेलबाट रिहा भएका छन् ।

प्रशासनले सुरक्षा प्रदान गर्न नसक्ने बताएपछि र परिवारलाई जिम्मेवारी लिन भनेपछि उनको परिवारले जिम्मेवारी लिएको रास्वपाका एक नेताले बताए । रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update