Kath Khabar
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउने आदेश
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउने आदेश अदालतले यसअघि जिल्ला अदालतले पठाएको फाइलका साथै सम्बन्धित प्रमाणसमेत माग गर्दै मुद्दाको थप अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।
आइजीपीबाट भर्खरै अवकाश पाएका चन्द्र कुबेर खापुङलाई विदेश भ्रमणमा रोक
आइजीपीबाट भर्खरै अवकाश पाएका चन्द्र कुबेर खापुङलाई विदेश भ्रमणमा रोक खापुङले आज सेवाबाट अवकाश लिएपछि आज बिहान नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रवि र छविको मुद्दामाथि आज सुनुवाइ हुँदै
रवि र छविको मुद्दामाथि आज सुनुवाइ हुँदै सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागबराबरको बिगो रकम बुझाई थुनामै रहँदै मुद्दा लड्न माग गरेका थिए । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो ।
कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर सिलबन्दी पश्चात् पनि खड्का ल्याण्ड प्रालिले भाडा चुक्ता गर्नुको साटो मुद्दा दायर गरी पटक–पटक मुद्दा फिर्ता गरी बहाल चुक्ता नगरेकाले अपूरणीय क्षति पुगेको स्काउटले जनाएको छ । काठमाडौँ महानगरपालिका–२९ मा खानी विभागसँगै रहेको जग्गा स्काउटले प्रालिलाई २०६५ सालमा भाडामा दिएको थियो। १० वर्षका लागि भाडा सम्झौता भएको थियो।
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण विवाद समाधान
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण विवाद समाधान सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन् । २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितका माग पूरा नभएको भन्दै गत ५ दिनदेखि स्थानीयवासीले पानी बन्द गरेका थिए ।
आज मौसम मुख्यतया सफा रहने
आज मौसम मुख्यतया सफा रहने
Weather Update