Kath Khabar
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

                             काठमाडौं, मंसिर १ ।  नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । दरबारमार्ग स्थित नेपाल ट्रस्टको नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गरेर गैरकानूनी लाभ उठाएर राष्ट्रलाई हानि पुर्‍याएको आरोपमा सीआईबीले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो । 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि कार्कीलाई आइतबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update