Kath Khabar
"सर्को ताने पनि तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ" - शिक्षामन्त्री पुन
"सर्को ताने पनि तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ" - शिक्षामन्त्री पुन तर उक्त स्टाटस अहिले सामाजिक सञ्जालबाट हटिसकेको छ । उक्त पोस्टको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
'मोन्था' चक्रवातको प्रभाव कम हुँदै, मौसम क्रमिक रुपमा सुधार हुने
'मोन्था' चक्रवातको प्रभाव कम हुँदै, मौसम क्रमिक रुपमा सुधार हुने हाल बागमती प्रदेशका केही स्थानहरू, कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौंमा पनि आज बिहानैदेखि वर्षा भइरहेको छ।
'मोन्था' चक्रवातका कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित, यि स्थानमा भारी वर्षा तथा हिमपात हुने
'मोन्था' चक्रवातका कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित, यि स्थानमा भारी वर्षा तथा हिमपात हुने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
पश्चिमी वायूको साथै 'मोन्था' चक्रवातको प्रभाव : यि स्थानहरुमा भारी वर्षा तथा हिमपात
पश्चिमी वायूको साथै 'मोन्था' चक्रवातको प्रभाव : यि स्थानहरुमा भारी वर्षा तथा हिमपात कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
पर्यटकको उद्धारको लागि गएको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
पर्यटकको उद्धारको लागि गएको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना पर्यटकको उद्धारको लागि गएको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।
नेपालमा बिहीबारदेखि ‘मोन्था’ चक्रवातको प्रभावः भारी वर्षा र हिमपातको सम्भावना रहेकाेले सचेत रहन आग्रह
नेपालमा बिहीबारदेखि ‘मोन्था’ चक्रवातको प्रभावः भारी वर्षा र हिमपातको सम्भावना रहेकाेले सचेत रहन आग्रह भारी वर्षाका कारण बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने, साथै स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी समेत दिइएको छ ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ
अवैध लागूऔषध सहित ६ जना पक्राउ
Weather Update