Kath Khabar
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो
प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ।
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा सिटीको जितमा रियाद महरेजले २ गोल गरेका थिए भने जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरेका थिए । यो हारसँगै चेल्सी भने एफए कपबाट बाहिरिएको छ ।
पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो
पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो यससँगै पीएमजीसी २०२२ को उपाधि टर्कीको पब्जी टिम एसटूजी ई-स्पोर्टसले जितेको छ ।
जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स बीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो ।
नेपाल टी-२० लिग - लुम्बिनीलाई पराजित गर्दै जनकपुर क्वालिफायरमा
नेपाल टी-२० लिग - लुम्बिनीलाई पराजित गर्दै जनकपुर क्वालिफायरमा यस्तै दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेसँगै जनकपुर पनि पहिलो क्वालिफायरमा पुगेको छ ।
‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा
‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ‘‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउँछन्’ शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउँछ ।’
नेपाल टी-२० लिगमा देखिएको विवादबारे बुझ्न आईसीसीको टोली नेपालमा
नेपाल टी-२० लिगमा देखिएको विवादबारे बुझ्न आईसीसीको टोली नेपालमा यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दिएको छ ।
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतले सुनुवाई गर्ने
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्च अदालतले सुनुवाई गर्ने नागरिकता सम्बन्धि मुद्धा खेपिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।
श्रमिक पार्टीको १० औं महाधिवेशनको लागि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान
श्रमिक पार्टीको १० औं महाधिवेशनको लागि एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान उहाँले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन
कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।
नेपाल टेलिकमद्धारा आफ्नै नाउँमा दर्ता भएको सिमकार्ड प्रयोग गरेर सुरक्षित हुन आग्रह
नेपाल टेलिकमद्धारा आफ्नै नाउँमा दर्ता भएको सिमकार्ड प्रयोग गरेर सुरक्षित हुन आग्रह मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पुर्‍याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको छ
Weather Update