थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री
शनिबार, चैत २३, २०८१
आफ्नै निवासबाट पक्राउ परे रवि लामिछाने
शुक्रबार, चैत २२, २०८१
उनलाई काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो ।
कुलमानको दाबी- लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता
शुक्रबार, चैत २२, २०८१
प्राधिकरणले स्थापनाकालदेखि नेपाल सरकारलाई विभिन्न शीर्षकमा आव २०७२/७३ सम्म ३२ वर्षमा करिब २६ अर्ब रुपैयाँ भुक्तानी गरेकामा पछिल्लो आठ वर्षमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी कुल ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

