प्रदर्शनकारीले आगजनी गरेको घरभित्र जलेको अवस्थामा मृत भेटिए पत्रकार रजक
शुक्रबार, चैत १५, २०८१
कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश
शुक्रबार, चैत १५, २०८१
घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो
आज गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन
शुक्रबार, चैत १५, २०८१
विरोध प्रदर्शन एकै दिन हुने भएकाले, समितिले दुई र्यालीहरूको लागि छुट्टाछुट्टै स्थान तोकेको छ । राजतन्त्रवादीहरूका लागि तीनकुनेमा र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डपमा स्थान तय गरिएको छ ।
पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव, दुई प्रदेशका पहाडी भागमा हल्का वर्षा
शुक्रबार, चैत १५, २०८१
आज चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै
शुक्रबार, चैत १५, २०८१
यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।
राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गर्दै
बिहीबार, चैत १४, २०८१
राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्टाएको छ । उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
