Kath Khabar
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रत समापन गरिँदै पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।
युरोप निर्यात हुन थाले बटुका
युरोप निर्यात हुन थाले बटुका सुरुमा पातलाई सरसफाइ गरिन्छ र सफा पानीमा धुने काम हुन्छ । धोइसकेपछि चिसोपना हटाउन घाममा सुकाइन्छ । त्यसपछि मात्र कम्प्रेसर मेसिनमा राखेर दुना टपरीको आकार दिइन्छ । प्लास्टिकबाट बनेका थाल बटुकाको विकल्पका रुपमा सुपारीका पातबाट बनेका थाल, बटुकाहरु प्रयोग गर्न सकिने उल्लेख गर्दै उद्योगी ढुङ्गानाले ठूलो आकारको सुपारीको एउटा पातबाट...
सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी
सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी “निजी क्षेत्रलाई आकर्षण गर्न सार्वजनिक खरिद ऐनलगायत केही कानुनमा जटिलता छ, ती कानुन परिमार्जन गरेर निजी क्षेत्रको आकर्षण बढाउने काम भइरहेको छ, निजी क्षेत्रको शेयर बढाउँछौँ र सरकारको शेयर घटाउँछौँ, अनि यसलाई हामी चाँडै अगाडि बढाउँछौँ”
रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्ने माग गर्दै सोमबार निवेदन परेको हो । उनी कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका थिए र तोकिएको धरौटी बुझाएर रिहा भएका हुन् ।
Weather Update