Kath Khabar
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा “उकालो र उरालो भू–भागमा सोही सामग्री प्रयोग गरेर सिँढी निर्माण गरिएको छ । समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ”, उहाँले भन्नुभयो, “पदमार्गमा दुई मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा निर्माणाधीन पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।”
माधवनारायणका बर्तालु निस्के चाँगुनारायणको परदेश यात्रामा
माधवनारायणका बर्तालु निस्के चाँगुनारायणको परदेश यात्रामा माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ ।
खोकनाको समस्या समाधान गरेर द्रुतमार्गको काम अघि बढाइने
खोकनाको समस्या समाधान गरेर द्रुतमार्गको काम अघि बढाइने खोकनाको समस्याका कारण द्रुतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच किमीसम्मको खरिद तथा निर्माण सुरु हुन सकेको छैन ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार ७००) कायम गर्नुपर्ने निर्णय भएको हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।
Weather Update