Kath Khabar
पाथीभरा केवलकार विवाद : गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो
पाथीभरा केवलकार विवाद : गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो ।
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण विभिन्न चरणमा गरेर सरकारको करिब रु तीन करोड ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ । ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा बैठक जारी (LIVE)
प्रतिनिधिसभा बैठक जारी (LIVE)
Weather Update