Kath Khabar
वडाध्यक्षको तरकारीखेती मोह
वडाध्यक्षको तरकारीखेती मोह
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित यसैगरी कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण गरेको उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पु र्याएको छ । फतुवा विजयपुर नगरपालिका–११ भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पुर्‍याएको हो ।
'अझै पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ'
'अझै पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ' “अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ”, विपिनका दाजु किशोर जोशीले भन्नुभयो, “सरकारले पहल गरिदियो भने चाँडै आउने थियो, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ ।”
बिहीबार परिवारको जिम्मा लगाइएका लामिछाने आज आफैँ काठमाडौँ अदालतमा उपस्थित हुने
बिहीबार परिवारको जिम्मा लगाइएका लामिछाने आज आफैँ काठमाडौँ अदालतमा उपस्थित हुने अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो ।
रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी
रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ ।
Weather Update