तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार
आइतबार, फागुन ४, २०८१
शानदार मम पसल आगलागी : घाइते थप एकजनाको पनि मृत्यु, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
आइतबार, फागुन ४, २०८१
“आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।”
घरजग्गा कारोबार : पुसको तुलनामा माघमा राजस्व सङ्कलनमा गिरावट
आइतबार, फागुन ४, २०८१
चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ ।
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
आइतबार, फागुन ४, २०८१
यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको हो ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो
शनिबार, फागुन ३, २०८१
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।

-1739694022.jpeg)