सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड
बिहीबार, फागुन १, २०८१
मलेसियामा हत्या भएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
बिहीबार, फागुन १, २०८१
श्रीमानसँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ ।
बनभोज खाएर आउँदै गरेको स्कुलबस साँखुमा दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते
बुधबार, माघ ३०, २०८१
बनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
बुधबार, माघ ३०, २०८१
यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
बुधबार, माघ ३०, २०८१

