पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति
बुधबार, माघ २३, २०८१
चितवन जिल्ला अदालतमा हाजिर भए रवि लामिछाने
बुधबार, माघ २३, २०८१
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रु ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम रु ३८ करोड नौ लाख ७९ हजार १७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रु ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र...
आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने
बुधबार, माघ २३, २०८१
विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकामा पानीपर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रुपमा बादल लाग्नेछ ।
सहकारी ठगी प्रकरण : चितवनमा रविसहित १५ जनाविरूद्ध ठगी र सङ्गठित अपराध मुद्दा दर्ता
मंगलबार, माघ २२, २०८१
त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छ वटा संस्था रहेका हुन् ।
परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !
मंगलबार, माघ २२, २०८१
‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र...
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
मंगलबार, माघ २२, २०८१
हाल सञ्चालनमा रहेको दुईवटा टेलिकम कम्पनीको आर्थिक वर्ष २०७३/७४ मा रु ९७ अर्ब ३० करोड थियो । आव २०७४/७५ मा आइपुग्दा एक दशमलव ४४ प्रतिशतले बढेर रु ९८ अर्ब ७१ करोड पुगेकामा त्यसयता आम्दानी निरन्तर ओरालो लागेको छ । नेपाल दूरसञ्चार प्राधिकणका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७९/८० मा...
संरक्षणको अभावमा खण्डहर बन्दै भोजपुरको टक्सार बजार
मंगलबार, माघ २२, २०८१
“यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।”

