बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
आइतबार, माघ २०, २०८१
महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार
आइतबार, माघ २०, २०८१
जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।
माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा
आइतबार, माघ २०, २०८१
राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो ।
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
आइतबार, माघ २०, २०८१
विसं २०६७ सालदेखि सुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठूलो अवसर पनि हो ।
