कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ
आइतबार, मंसिर ९, २०८१

कोप-२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
आइतबार, मंसिर ९, २०८१
“विकासोन्मुख राष्ट्रको माग वार्षिक १ दशमलव ३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ”, उहाँले भन्नुभयो, “हानिनोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।”

सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिए
आइतबार, मंसिर ९, २०८१
सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
पोखरा-मुग्लिन सडक निर्माण कछुवा गतिमा
आइतबार, मंसिर ९, २०८१
“तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ”
साताको लोकप्रीय