Kath Khabar
रवि लामिछानेलाई ४ दिन म्याद थप
रवि लामिछानेलाई ४ दिन म्याद थप गत बुधवार लामिछानेलाई चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । उक्त विषयलाई लिएर उनको मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएको छ ।
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान ! झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ ।
रवि लामिछानेलाई म्याद थपको लागि आज पुनः अदालत उपस्थित गराइयो
रवि लामिछानेलाई म्याद थपको लागि आज पुनः अदालत उपस्थित गराइयो लामिछानेलाई असोज १८ गते काठमाडौंबाट पक्राउ गरी सोही दिन कास्की ल्याइएको थियो । रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई मंगलबार चितवनमा पनि सोधपुछ गरिएको थियो ।
Weather Update