पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
आइतबार, पुस १४, २०८१
काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
शनिबार, पुस १३, २०८१
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात पनि भइरहेको छ ।
शुक्रबार राति कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ रेक्टरको भूकम्प
शनिबार, पुस १३, २०८१
विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।
अण्डाको मूल्य हालसम्मकै उच्च
शुक्रबार, पुस १२, २०८१
“अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमश बढ्ने देखिन्छ”, उहाँले थप्नुभयो, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।

