अमेरिकन डलर साट्ने बहानामा ठगी, दुई जना पक्राउ
बिहीबार, कात्तिक २९, २०८१
-1731558412.jpg)
१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय
बिहीबार, कात्तिक २९, २०८१
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी...
जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह
बुधबार, कात्तिक २८, २०८१
-1731510509.jpeg)
आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन
बुधबार, कात्तिक २८, २०८१
निर्मला पन्त हत्या घटनाको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले गर्यो पक्राउ
बुधबार, कात्तिक २८, २०८१
उहाँले भन्नुभयो, "निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन ।"

१५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रियाअनुसार प्राधिकरण अघि बढ्छ : कार्यकारी निर्देशक घिसिङ
बुधबार, कात्तिक २८, २०८१
प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिनुभयो । विद्युत् नियमन आयोग बाहेक अन्यले बिल ठिक होइन भन्न नमिल्ने जनाउँदै उहाँले बिलमा चित्त नबुझे सम्बन्धित निकायमा जान उद्योगीलाई बाटो खुला रहेको बताउनुभयो ।
साताको लोकप्रीय