पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै
आइतबार, असोज २७, २०८१
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
शनिबार, असोज २६, २०८१
मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । “दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो”

तीन प्रदेशमा वर्षाको सम्भावना
शनिबार, असोज २६, २०८१
“आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।”

मान्यजनको हातबाट टिका ग्रहण गरी हर्षोल्लासका साथ आज विजया दशमी मनाइँदै
शनिबार, असोज २६, २०८१
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् ।
साताको लोकप्रीय