गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव
शुक्रबार, कात्तिक ३०, २०८१
दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर
शुक्रबार, कात्तिक ३०, २०८१
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
प्रकाश भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौँको गोकर्णेश्वरमा एकैपरिवारका तीन जना मृत फेला
बिहीबार, कात्तिक २९, २०८१
कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै आज दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिनुभएको थियो ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
बिहीबार, कात्तिक २९, २०८१
साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् । धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ ।
कोप-२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
बिहीबार, कात्तिक २९, २०८१
सम्मेलनमा नेपालसहित अन्य पर्वतीय मुलुकका उच्चस्तरीय प्रतिनिधिहरुले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले पु-याएको असरबारेमा विश्वको ध्यानाकर्षण गराइएको थियो । जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले जलवायु वित्त व्यवस्थापनका लागि हानि नोक्सानीसमेत समेट्नुपर्ने उहाँहरुको आह्वान थियो ।
