रास्वपाको राष्ट्रिय भेला : आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’
मंगलबार, असोज १, २०८१
सहकारी छानबिन प्रतिवेदनले रविमाथि कारबाही हुने आधार दिएको छ?
मंगलबार, असोज १, २०८१
प्रतिवेदनको उक्त परिच्छेदमा लामिछानेका सम्बन्धमा केही विषयहरू उल्लेख गरिएको छ र उनलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ। रवि लामिछाने पनि संलग्न भएको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा हाल फरार रहेको भनिएका गितेन्द्रबाबु (जीबी) राई संलग्न भएका सात वटामध्ये पाँच सहकारीको रकम अनधिकृत रूपमा ल्याइएको समितिको प्रतिवेदनमा औँल्याइएको छ।

इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेकाहरु प्रहरी नियन्त्रणमा
मंगलबार, असोज १, २०८१
साताको लोकप्रीय